दश दिनमा काठमाडौं उपत्यकामा चार लाख सिलिण्डर वितरण

  • सोमबार २९ भौ २०८३ १२:०४ AM
काठमाडौँ, भदौ २८ गते । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।इण्डियन आय...