क्रिप्टोकरेन्सीका एक अर्बपतिले बेलायती ‘रिफर्म पार्टी’ लाई दिए ३ करोड ६० लाख पाउन्ड बराबरको चन्दा

  • आइबार​ २८ भौ २०८३ ०५:४६ PM
शनिबार, क्रिप्टोकरेन्सीका अर्का एक अर्बपतिले बेलायतमा नाइजेल फाराजको दक्षिणपन्थी ‘रिफर्म पार्टी’ (Reform party) लाई ३ करोड ६० लाख पाउन्ड (४ करोड ९० लाख डलर) बराबरको चन्दा दिएको खुलासा गरेका छन्। The post क्रिप्टोकरेन्सीका एक अर्बपतिले बेलायती ‘रिफर्म पार्टी’ लाई दिए ३ करोड ६० लाख पाउन्ड बराबरको चन्दा appeared first on Technology Khabar.