तिरतिरे झरनामा डुबेर विद्यार्थीको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ११:३६ PM
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २८ गते । महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय बर्दिब...