एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ सम्पन्न

  • आइबार​ २८ भौ २०८३ ०४:२९ PM
काठमाडौं : सिजन मिडियाको आयोजनामा ‘Asian Professional Achievement Award 2026’ (Season–7) को ग्रान्ड अवार्ड समारोह काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलताका क्षेत्रमा