कृष्णभिरमा नयाँ ट्रयाक परीक्षण, तीन-चार दिनमा बाटो खुल्ने

  • आइबार​ २८ भौ २०८३ १०:४० PM
नारायणगढ (चितवन), भदौ २८ गते । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्रयाकको आज सफल परीक्षण गरिएको छ ।नागढुङ्गा–मुग्लि...