थाकस उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत
आइबार २८ भौ २०८३ १०:५६ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न थाकस उपत्यका समितिको नवौं महा...