ठगी प्रकरणमा हिरासत बसेका कांग्रेस नेता गुरुङले दिए राजीनामा

  • आइबार​ २८ भौ २०८३ ०३:५० PM
काठमाडौं : नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। ठगीको उजुरीपछि पक्राउ परेका गुरुङ आठ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार रिहा भएका थिए। ठगी भएको रकम बुझाएपछि उनलाई हिरासतबाट मुक्त गरिएको काठमाडौं