काठमाडौं । कृष्णभीरमा गएको पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग ल्याइरहेको आयल निमले जानकारी दिएको छ । काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा दैनिक औसत ४० हजार सिलिन्डर एलपी ग्यास आपूर्ति गरिरहेको छ निमगले बताएको छ । भदौ २८ गतेसम्ममा पर्याप्त परिमाणमा ग्यास आयात भइसकेकाले उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न निगमले आग्रह