काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको छ । काठमाडौँमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि केन्द्रीय समिति बाहिर रहेका सबै पूर्व सदस्यहरूलाई समेट्दै महाधिवेशन आयोजक समितिका रूपमा काम गर्न आह्वान गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित भई