कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन सबै सदस्यलाई आह्वान

  • आइबार​ २८ भौ २०८३ ०३:१८ PM
काठमाण्डु – नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनको प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा आईतबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा