एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण

  • आइबार​ २८ भौ २०८३ ०३:४२ PM
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्गमार्फत ग्यास ढुवानी तथा वितरण भइरहेको जनाएको छ। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो। इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १०… Continue reading एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण