जेनजी आन्दोलनमा क्षतिग्रस्त गौशाला प्रहरी बिटको हिरासत भवन पुनर्निर्माण गरी हस्तान्तरण

  • आइबार​ २८ भौ २०८३ ०२:२७ PM
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा पुनर्निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । कम्पनीले आज आयोजित एक कार्यक्रममा उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट अनुरोध आएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले भवन निर्माणको काम अघि बढाएको थियो । हस्तान्तरण कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भवन निर्माणलाई समुदाय, सार्वजनिक सुरक्षा र राज्यको सेवा प्रवाहमा निजी क्षेत्रको जिम्मेवार योगदानका रूपमा लिएको बताइन् । उनका अनुसार बीमाको मूल ... The post जेनजी आन्दोलनमा क्षतिग्रस्त गौशाला प्रहरी बिटको हिरासत भवन पुनर्निर्माण गरी हस्तान्तरण appeared first on Kalika Khabar.