‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

  • आइबार​ २८ भौ २०८३ ०२:३९ PM
काठमाडौं : आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र