देशका लागि योगदान गर्ने व्यक्ति नै वास्तविक कर्मयोगी : पूर्वराष्ट्रपति यादव

  • आइबार​ २८ भौ २०८३ ०३:०१ PM
ललितपुर : पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्ति नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्। सिजन मिडियाको आयोजनामा आइतबार ललितपुरमा भएको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड