भारतमा भएको ब्रिक्स सम्मेलनमा नेपाली ढाका टोपी जस्तै लगाउने राष्ट्रपति को हुन् ?

  • आइबार​ २८ भौ २०८३ ०२:३२ PM
काठमाडौं । भारतमा जारी ब्रिक्स सम्मेलनमा भाग लिन पुगेका अन्तर्राष्ट्रिय नेताहरूबिचको दौडधुप र भेटघाट यतिबेला सञ्चारमाध्यमको मुख्य खबर बनेको छ । तर, नेपाली सोसल मिडियामा भने एउटा दृश्यले निकै चर्चा पायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोको शीरमा देखिएको कालो टोपीले धेरै नेपालीको ध्यान खिचेको हो । हेर्दा ठ्याक्कै हाम्रो