बाढीले क्षति गरेको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

  • आइबार​ २८ भौ २०८३ ०२:५७ PM
काठमाडौं । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा आएको छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुन:स्थापनाको काम अघि बढाएको