रसुवा–भोटेकोशी बाढीपछि जारी रहेको खोज, उद्धार तथा राहतका सन्दर्भमा छलफल भएको छ । प्रभावकारी संचार र समन्वय कायम गर्ने उद्देश्यले केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र तीनवटा जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीचमा छलफल भएको हो । छलफलमा खोज, उद्धार तथा राहतका पछिल्ला चुनौती र फुकाउनुपर्ने विषय, प्रभावित परिवारहरुलाई बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउन