गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका विपद् व्यवस्थापन सामग्रीको निरीक्षण

  • आइबार​ २८ भौ २०८३ ०२:३७ PM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गृहमन्त्री गुरुङले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले विपद्को समयमा नागरिकको जिउधनको रक्षा