ताप्लेजुङ : ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमाली प्राकृतिक सौन्दर्यको खानी हो । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो पोखरी वरिपरि हरेक वर्ष विभिन्न प्रजातिका