वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

  • आइबार​ २८ भौ २०८३ ०१:४० PM
इनरुवा : सुनसरीको कोशी गाउँपालिका–३ पश्चिम कुशाहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका र प्रभावकारी सञ्चार विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। अमेरिकी सहयोग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सहकार्यमा आइतबार