कांग्रेसले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने, इतर समूहलाई समेट्ने निर्णय

  • आइबार​ २८ भौ २०८३ ०२:०२ PM
काठमाडौं : नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले