बाढीपीडितका लागि धनकुटाबाट एक करोड १६ लाख जुट्यो

  • आइबार​ २८ भौ २०८३ ०७:१२ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २८ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा एक करोड १६ लाख ४८ हजार ६२७ रुपियाँ रकम सङ्कलन भएको छ । धनकु...