कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
आइबार २८ भौ २०८३ ०७:३५ PM
शिवशंङ्कर मिश्राबारा, भदौ २८ गते । बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति करिब १० बज...