‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’

  • आइबार​ २८ भौ २०८३ ०७:४५ PM
काठमाडौँ, भदौ २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । “जोखिममा रहेका हिमताल ‘ब्ल...