बाढीको वैज्ञानिक अध्ययनमा ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञ पनि सहभागी
आइबार २८ भौ २०८३ ०७:५८ PM
काठमाडौँ, भदौ २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकार...