काठमाण्डु – नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्व कार्यसमितिमा रहेका नेताहरूलाई पुन: केन्द्रीय कार्यसमितिमा राख्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्व कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ कार्यसमितिमा पर्न नसकेका सबै नेताहरूलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो । बैठकले सबैलाई केन्द्रीय समितिमा