काठमाण्डु – सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका–८ बानियाटार बस्ने रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालहरूमा विपद्को अतिसंवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूबारे सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री