सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री सुधन गुरुङद्वारा विपद् व्यवस्थापन सामग्रीको निरीक्षण
माननीय गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गर्नुभएको छ। विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप