बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लालबहादुर मोक्तान (एल.बी.) को नेतृत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामशरण हुँमागाईं र अनिल श्रेष्ठ, सचिवमा रामजी तिमिल्सिना, उपसचिवमा सबिना घिमिरे र रोशन बस्नेत तथा कोषाध्यक्षमा प्रेम शेर्पा चयन भएका छन् । सदस्यहरूमा The post ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान appeared first on Businesspana.