काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम नभएसम्म संस्थापन र इतर समूह दुवैले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने बताएका छन्। दुवै समूहबाट महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक भएपछि आफूलाई कुन महाधिवेशनमा सहभागी हुने भनेर