नेपालमा जलवायु विपत्तिप्रति विश्वको ध्यानाकर्षण गराउँदै नायडूले भने, ‘यो दयाको होइन, न्यायको माग हो’

  • आइबार​ २८ भौ २०८३ १२:०२ PM
काठमाडौं : अन्तर्राष्ट्रिय जलवायु न्याय अभियानकर्मी कुमी नायडूले नेपालले भोगेको पछिल्लो प्राकृतिक विपत्तिले जलवायु संकटको गम्भीर असर देखाएको भन्दै विश्व समुदायले राजनीतिक इच्छाशक्ति, तीव्रता र न्यायका साथ कदम चाल्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश जारी