काठमाडौं : विराटनगरका प्रतिष्ठित व्यवसायी भीमप्रसाद घिमिरेले उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप ‘Industrial & Business Leadership Excellence Award’ प्राप्त गरेका छन्। कोशी प्रदेशमा रहेर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको