विराटनगर : लायन्स क्लब अफ विराटनगर सोसलको आयोजना तथा हरित विराटनगर अभियानसँगको सहकार्यमा मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर समाज निर्माण गर्ने उद्देश्यले आयोजित