कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा यातायात सञ्चालन

  • आइबार​ २८ भौ २०८३ ०१:०७ PM
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडक निर्माणको काम सबग्रेड तहसम्म पुर्‍याएपछि रोकिएका ग्यास बुलेट, हेभी इक्युपमेन्ट तथा अन्य सवारीसाधनलाई परीक्षणका रूपमा पार गराइएको हो। निर्माण कम्पनी सगुन