समर्थकलाई धैर्य राख्न आग्रह गर्दै ओलीले भने: प्रतिगामी कदम लामो समय टिक्दैनन्

  • आइबार​ २८ भौ २०८३ १२:४५ PM
ओलीले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गरे । तर धैर्यका नाममा निष्क्रिय भएर पर्खेर नबस्न उनले सुझाव दिए ।