पाँचथरका १४ विद्यालयमा ‘सार्थक बाल सिकाइ’ प्रभावकारी

  • आइबार​ २८ भौ २०८३ ०६:२९ PM
राधा लुइटेल फिदिम, भदौ २८ गते । पाँचथरको फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रभावकारी भएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रमले बालकक...