एमबीबीएस अध्ययनरत विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने
आइबार २८ भौ २०८३ ०६:३२ PM
साहारा लिम्बूफुङ्लिङ, भदौ २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई छात...