काठमाण्डु महानगरीय प्रहरीको भूमिकाको आईजीपी कार्कीद्वारा सराहनीय

  • आइबार​ २८ भौ २०८३ १२:१८ PM
काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाण्डु महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताएका छन् । काठमाण्डु महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा गृहमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले महानगरीय प्रहरीको भूमिकाको