काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी (चन्द्र भण्डारी) ले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औँ महाधिवेशनमा जाने बताएका छन् । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताएका हुन् । आइतबार पार्टी केन्द्रीय कर्यालयमा केन्द्रिय कार्य सम्पादन समितिको बैठकका क्रममा