जग्गा–घर किन्न खोज्दै हुनुहुन्छ ? ५ हजार १ रुपैयाँमै टोकनदेखि २५% छुटसम्मको अफरसहित जग्गा तथा आवास एक्स्पो हुँदै
काठमाडौँ / आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्तालाई लक्षित गर्दै काठमाडौँमा सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी आयोजना हुने भएको