बाणगंगाको बाढीमा दुःखद घटना : बेपत्ता १० वर्षीय बुद्धको शव भारतमा फेला

  • आइबार​ २८ भौ २०८३ ०१:०३ PM
कपिलवस्तु, २८ भदौ । बाणगंगा खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका कपिलवस्तुका १० वर्षीय बालक बुद्ध लामाको शव भारतमा भेटिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिण बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा शनिबार दिउँसो नदीको बीचमा रहेको टापुमा