१४ औँ महाधिवेशनका सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेट्छौँ : चन्द्र भण्डारी

  • आइबार​ २८ भौ २०८३ १२:३४ PM
नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशनमा जाने बताएका छन् । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताए । आइतबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा भण्डारीले आयोजक समिति गठन गर्दा कुनै नेता वा