काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाले आइतबार आयोजना गरेको विशेष समारोहमा श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’ प्रदान गरिएको हो । उनलाई प्रथम राष्ट्रपति डा.रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपालका लागि बंगलादेशका राजदूत एवं… Continue reading सीईओ उर्मिला श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’