काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आगामी १५ औँ केन्द्रीय महाधिवेशन सञ्चालनका लागि संखुवासभाका एकराज पोख्रेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ । महाधिवेशन तयारी समितिका तर्फबाट सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले भाद्र २८ गते निर्णय सार्वजनिक गर्दै पोख्रेललाई उक्त जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा