बाणगंगा खोलामा बगेका दश वर्षीय बालकको भारतमा शव भेटियो
आइबार २८ भौ २०८३ ०५:२१ PM
जानु पाण्डेकपिलवस्तु, भदौ २८ गते । बाणगंगा खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका कपिलवस्तुका १० वर्षीय बालक बुद्ध लामाको शव भारतमा भेटिएको छ ।कपिलवस्तुको बाणगंगा नगरपालिका–४ मायादेव...