मुस्ताङ भन्सारमा दुई सातामै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
आइबार २८ भौ २०८३ ०५:३५ PM
मुक्तिनाथ (मुस्ताङ), भदौ २८ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले दुई साताको अवधिमा एक अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ रुपियाँ भन्दा...