हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

  • आइबार​ २८ भौ २०८३ ०५:४० PM
डडेल्धुरा, भदौ २८ गते । डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा हरिओम र न...