अरिङ्गालले खिलेर एक जनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०५:५२ PM
दमौली (तनहुँ), भदौ २८ गते । भीमाद नगरपालिका-२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ । आज अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास...