१४ औँ महाधिवेशनका सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेट्छौँः भण्डारी

  • आइबार​ २८ भौ २०८३ १२:१२ PM
कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताए ।