नेपाल–चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल
आइबार २८ भौ २०८३ ११:५४ AM
काठमाडौँ / पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध सामान्य कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताएका